logo/logo_17z4vo1 (1)_ldixst1.png

महत्त्वपूर्ण सूचना

logo/logo_17z4vo1 (1)_ldixst1.png

वि.सं:

नेपाल संवत: ११४५ वछलाथ्व चतुर्थी - ४

बारम्बार सोधिने प्रश्नहरू

सकिन्छ/Google Tracking. www.gpo.gov.np यस भित्र गई हेर्न सकिने छ । www.globaltracktrace.ptc.post 17 track

देहाय बमोजिम 3७ देशमा सेवा उपलब्ध रहेको छ: Australia, Austria, Belgium, Bangladesh, Brunei, China, Denmark, France, Finland, Germany, Hong Kong, India, Indonesia, Italy, Japan, Malaysia, Macao, Maldivs, Netherlands, New Zealand, Norway, Philippines, Qatar, Singapore, South Korea, Spain, Sri Lanka, Switzerland, Saudi Arabia, South Africa, Sweden, Thailand, Turkey, UAE, UK, USA, Vietnam,

छैन

पर्छ । यस शाखाबाट प्रापकलाई सूचना प्रदान गर्न तयार पारिएको Intimation Letter बनाएको दिनबाट 1 दिनदेखि 7 दिनसम्म गोदाम भाडा निशुल्क, 8 दिनदेखि 22 दिनसम्म प्रत्येक दिनको रु.५।– को दर र 23 दिनदेखि प्रत्येक दिनको रु.10।– को दरले गोदाम भाडा तिनुपर्दछ ।

गन्तव्य मुलुक अनुसार सात दिन ७ (सात) दिन देखि 1(एक) महिना सम्म।

- तोकिएको परिचय पत्र सहित यस गोश्वारा हुलाक कार्यालय, डिल्लीबजारको पार्सल शाखा, कोठा नं. 5 को वितरण काउन्टरमा Intimation Letter सहित उपस्थित हुने, - सम्बन्धित व्यक्ति, यस शाखाको कर्मचारी, भन्सार कर्मचारी र आवश्यकताको आधारमा लागु-‌औषध नियन्त्रण ब्युरोको कर्मचारीसमेतको उपस्थितीमा पार्सल खोल्ने र भन्सार मुल्याकंन गर्ने, - सम्बन्धीत व्यक्तिले वैदेशिक हुलाक भन्सार शाखामा गई भन्सार प्रज्ञापन पत्र तयार गर्नुपर्ने र सोमा उल्लेखित भन्सार रकम बैंकमा दाखिला गर्ने र सोको निस्सा प्राप्त गर्ने, - रकम दाखिला निस्सा प्राप्त पश्चात वैदेशिक हुलाक भन्सार शाखामार्फत भन्सार प्रज्ञापन पत्रमा सहिछाप गरी सोको एक प्रति यस शाखामा पेश गर्ने तथा नियमानुसार तिर्नुपर्ने हुलाक महशुल र गोदाम भाडा पार्सल वितरण काउन्टरमा भुक्तान गरी पार्सल प्राप्त गर्न सकिन्छ ।

- पार्सलको प्रापक व्यक्ति स्वयं उपस्थित भएको अवस्थामा निजको नेपाल सरकारले जारी गरेको कुनै परिचय पत्रको फोटोकपी (जस्तै ना.प्र.प्र, लाईसेन्स, राष्ट्रिय परिचयपत्र, प्यान कार्ड आदि) वा अन्य व्यक्तिले Receive गर्दा प्रापक र लिन आउने दुवैको उपरोक्त अनुसारको परिचय पत्रहरुको फोटोकपी । - पार्सलको प्रापक संस्थागत भए पार्सल Receive गर्न आउने व्यक्तिको नाममा सो संस्थाले जारी गरेको मन्जुरीनामा पत्र र Receive गर्न आउने व्यक्तिको नेपाल सरकारले जारी गरेको कुनै परिचय पत्रको फोटोकपी।

गण्डकी प्रदेश लगायत भन्सार कार्यालय नभएका अन्य जिल्लाहरुमा वितरणका लागि विदेशबाट प्राप्त पार्सलहरुको यस हुलाक कार्यालयमा अवस्थित वैदेशिक हुलाक भन्सार कार्यालय मार्फत भन्सार मुल्यांकन गरी पठाउनु पर्ने हुँदा सम्बन्धित जिल्लामा चलान गर्न तुलनात्मक रुपमा केही समय लागेको हो ।उल्लेखित जिल्ला बाहेकका जिल्लाहरुमा भन्सार मूल्यांकन सम्बन्धित जिल्लाबाट नै हुने गरी सिधै पठाउँदा तुलनात्मक रुपमा कम समय लागेको हो ।

विदेशबाट हुलाक मार्फत पार्सल पठाउँदा विदेशमा तिरेको रकममा नेपालसम्म पैठारी गर्ने शुल्क समावेश गरिएको हुन्छ ।नेपालमा पार्सल प्राप्त भईसकेपछि प्रत्येक पार्सलमा नियमानुसार बुझाउनुपर्ने भन्सार महशुल , हुलाक महशुल र गोदाम भाडा समेत तिर्नुपर्दछ। भन्सार महशुल छुट हुने हुलाक वस्तुहरुमा नियमानुसार हुनेछ।

विदेशबाट प्रत्येक पार्सलमा Tracking Number राखेर पठाईएको हुन्‍छ । पार्सलको जानकारी प्राप्त गर्न Tracking Number अनिवार्य छ । तथापी, Tracking Number उपलब्ध हुन नसकेको अवस्थामा Manually तयार Database को आधारमा नाम र Phone Number बाट समेत पत्ता लगाईन्छ ।

४५ वटा जिल्लाहरुमा पठाउन सकिने र ७७ वटै जिल्लाहरुबाट प्राप्त गर्न सकिने। पठाउन सकिने ४५ जिल्लाहरु : Sarlahi, Lalitpur, Bhaktapur, Kavrepalanchwok, Sindhupalchwok, Rasuwa, Sindhuli, Nuwakot, Chitwan, Makwanpur, Dhading, DolaKha, Gulmi, Palpa, Argakhachi, Kapilvastu, Dang, Salyan, Nawalparasi (East/West), Gorkha, Tanahu, Udayapur, Dhankuta, Kaski, Baglung, Parbat, Syangja, Myagdi, Bara, Parsa, Rautahat, Dhanusa, Mahottarri, Saptari, Siraha, Morang, Sunsari, Kailali, Kanchanpur, Bardia, Banke, Jhapa, Surkhet, Rupandehi.

नेपाल सरकारबाट जारी भएको परिचयपत्रको प्रतिलिपि।

मिल्छ। हुलाक वस्तुमा उल्लेखित व्यक्तिको परिचयपत्रको प्रतिलिपि र लिन आउने व्यक्तिको परिचयपत्रको प्रतिलिपि अनिवार्य रुपमा लिएर आउनुपर्ने छ साथै संस्‍थाको हकमा सम्बन्धित संस्‍थाको प्रतिनिधि पठाईएको व्‍यहोरा खुलेको पत्र ।

हुदैन।(सेवाग्राही आफै उपस्‍थित भई receive गर्नु पर्दछ ।) Document: ठेगाना प्रष्‍ट भएमा डेलिभरी हुन्छ। Merchandise: Custom clearance गर्नु पर्ने हुँदा Home delivery हुँदैन।

भन्‍सार नियमानुसार।

EMS सेवा छिटो छरितो, समयसिमाबद्ध, वितरण निश्चितता, भरपर्दो, नविनतम प्रविधिमा आधारित गुणस्तरिय रहेको।

साना प्‍याकेट 2 के.जी.सम्म तथा Parcel / EMS 20 के.जी. सम्म पठाउन सकिने साथै सम्बन्धित मुलुकको Post Compendium अनुसार पठाउन सकिनेछ ।

सकिन्छ/Google Tracking. www.gpo.gov.np www.ems.post

छ ।

सुरक्षित छ।

नियमानुसार।

गन्तव्य मुलुक अनुसार सात दिन (७ दिन) देखि पन्ध्र दिन (१५ दिन) सम्म।

हुलाकबाट पठाउन प्रतिवन्धित तथा निषेधित वस्तुहरु बाहेकका सामान।

देहाय बमोजिमका २७ देशमा सेवा उपलब्ध रहेको छ: Australia, Bangladesh, Brunei, China, Denmark, Germany, Hong Kong, India, Indonesia, Italy, Japan, Malaysia, Netherlands, New Zealand, Norway, Philippines, Qatar, Singapore, South Korea, Spain, Sri Lanka, Switzerland, Thailand, Turkey, UAE, UK, USA.

द्रुत डाँक सेवा समयको माग र ग्राहकको चाहना अनुरुप नेपाल सरकारको हुलाक सेवाबाट आन्‍तरिक र वैदेशिक डकुमेन्ट तथा मालसामान संकलन तथा वितरणको लागि सञ्चालित छिटो, सस्तो र भरपर्दो अत्याधुनिक सेवा हो।

• सेवाग्राही स्वयम् उपस्थित रही गरिने अनुसन्धान (Tracking and Tracing) • कार्यालय समयमा टेलिफोन मार्फत गरिने अनुसन्धान (Telephone Inquiry) • इमेल मार्फत सेवाग्राहीलाई दिने सुविधा (Email Inquiry) • फेसबुक मार्फत प्रत्यक्ष सेवाग्राहीलाई दिने सुविधा (Facebook Inquiry) • वैदेशिक Inquiry को लागि मेल मार्फत समन्वय गरि दिने सुविधा (International Tracking and Tracing)

आन्तरिक POD को प्रक्रिया: •पहिले सेवाग्राही उपस्थित भइ निवेदनको ढाचाँमा रु10/- को टिकट टासी निवेदन पेश गर्न लगाउने •उक्त निवेदनमा अनुसन्धानको काम अगाडी बढाई त्यस्को विवरण वा POD सम्म काम गर्ने •कार्यालय बाहेकको POD को रहेको खण्डमा चिठि काटेर वा फोन सम्पर्क मार्फत POD मगाउने •सो पश्चात सेवाग्राहीलाई पुन फोन सम्पर्क गरेर ताकेता गरि बोलाउने वा सम्बन्धित मेलमा Forward गरिन्छ।

•रजिष्ट्रि चिठि वा हुलाक वस्तु हराएमा वा समयमा डेलिभेरि नभएको गुनासो सेवाग्राही उपस्थित भइ गरेमा उक्त चिठि वा सामान हराएको एक महिनामा डेलिभरी नभएपछि सेवाग्राहिलाइ शाखामा रहेको Inquiry form भरेको आधारमा CN08 Form भरी विभिन्न देशको आधिकारिक मेलमा Forward गरिन्छ। •सोहि प्रक्रियामा अन्य देशबाट पनि CN08 यस शाखामा उपलब्ध हुन्छ सोको जवाफ पुन सोहि फाराममा भरि पुन सोहि देशमा Forward गरिन्छ।

तपाईको सामानको inquiry को लागि •आन्तरिक रजिष्ट्रको लागि मनासिव माफिकको समय भित्र आफुले पठाएको हुलाक वस्तु ठेगानावाला समक्ष नपुगेमा त्यसता वस्तुहरुको 6 महिना भित्र खोजतलासको लागि निवेदन दिनुपर्नेछ। •विदेश पठाईएको वस्तुको हकमा एक बर्षभित्र खोजतलासको लागि निवेदन दिन सकिनेछ। कैफियत: माथि उल्लेखित समयावधि नाघेसी कुनै पनि दायित्व स्वीकार गरिने छैन।

गोश्वारा हुलाक कार्यालयको Website www.gpo.gov.np मा गइ domestic tracking मा tracking Number entry गरी search गर्न सकिन्छ।

गोश्वारा हुलाक कार्यालयमा निवेदन दिई प्रमाण लिन सकिन्छ ।

पत्रमा फोन नं. भएमा फोन गरी ठेगानाको सोधपुछ गरी पत्र पु¥याउने कार्य हुन्छ भने फोन नं. नभएमा स्पष्ट ठेगानाको आधारमा पत्र पु¥याउने कार्य हुन्छ ।

— जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको प्रमाणपत्र — ३० जना ग्राहकको सूची — लगातार प्रकाशित भएको पछिल्ला दुई प्रति पत्रिका — रु १० को टिकट टाँसेको निवेदन

फिर्ता हुँदैन ।

बढीमा १ महिना सम्ममा लिनुपर्छ ।

आन्तरिक चिठ्ीपत्रहरु जिल्ला अनुसार सामान्यतया ७ देखि १५ दिनमा र वैदेशिक पत्रहरु १० दिन देखि १ महिना सम्ममा पुग्छ ।

प्रतिबन्धित सामान भनी तोकिएका बाहेक अन्य सामान पठाउन पाइन्छ ।

हुलाक कार्यालयको सिफारिसमा हुलाक सेवा विभागमार्फत क्षतिपुर्ति पाइन्छ। (निश्चित अवधि पश्चातमात्र क्षतिपूर्ति पाइने।)

फिर्ता नहुने। (सो हुलाक वस्तुको ढुवानीमा खर्च भइसकेको।)

पुन: शुल्क तिरेर पठाउन सकिने।

UPU ले मान्यता दिएको GCSS software मा पहुँच हुन नसकेर। (UPU सँग समन्वय गरी समस्या हल गर्नुपर्ने।)

यातायातमा आउने तथा देखिने अवरोध तथा भौगोलिक कठिनाईको कारण। (दूरी, यातायात तथा भौगोलिक स्थितिमा भर पर्ने।)

हुलाक सेवा विभागले सम्बन्धित निकायसँग सम्झौता गरेका देशमा मात्र हुलाक वस्तु ढुवानी हुने गर्दछ। (सबै देशसँग सम्झौता नभएको)

नाम, ठेगाना र सम्पर्क नम्बर अनुसार मात्र खोज्न सकिने। (Tracking Number नहुने हुँदा खोज्न कठिन।)

स्वदेशबाट-७ देखि १५ दिन। विदेशबाट-७ देखि १५ दिन। (दूरी तथा भौगोलिक स्थितिमा भर पर्ने।)

A General Post Office (GPO) is the main postal office which is located at Dillibazar, Kathmandu which is responsible for overseeing postal services like mail delivery, parcel dispatch and more.